नेपाली खेलाडी आबद्द समूहको खेल स्थगित
पाकिस्तान फुटबल फेडेरेसनले कोरोनाको कारण समूह 'बी' का खेलहरु स्थगित गरेको हो ।
पाकिस्तान फुटबल फेडेरेसनले कोरोनाको कारण समूह 'बी' का खेलहरु स्थगित गरेको हो ।
रियलले इटालियन क्लबविरुद्ध घरेलु मैदानमा खेल्नेछ । रियल र एट्लान्टाबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
चोटका बाबजुत रामसे छनोट खेल्ने टिममा परेका हुन् ।
३४ वर्षीय होन्डाले अजरबैजान प्रिमियर लिग क्लब नेफ्ट्ची पीएफकेसँग सम्झौता गरेका छन् ।
यस्तै अर्को खेलमा सामाजिक युवा क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सोमबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४-१ गोल अन्तरले हराएको हो ।
सोमबार भएको खेलमा पन्जाब टिडिम रोड एथ्लेटिक युनियनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुरले सोमबार अन्जनलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
नेपालगन्जमा सोमबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गर्दै स्टार सिटीले सुखद सुरुवात गरेको हो ।
सोमबार भएको खेलमा महाबिर क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनोहराले विजयी सुरुवात गरेको हो ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढीले सोमबार पत्रकार सम्मेलन गर्दै विशाललाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरिएको जनाएको छ ।