बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
लिभरपुलमाथि रियलको सानदार जित

लिभरपुलमाथि रियलको सानदार जित

मंगलबार राति भएको खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत २५, २०७७
Read more →
बायर्नका जिनाब्रीलाई कोरोना

बायर्नका जिनाब्रीलाई कोरोना

बायर्नले २५ वर्षीय विंगरलाई कोरोना देखिएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
थ्री स्टारलाई हराउँदै पुलिस सेमिफाइनलमा

थ्री स्टारलाई हराउँदै पुलिस सेमिफाइनलमा

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
रियलका भरानलाई कोरोनाको संक्रमण

रियलका भरानलाई कोरोनाको संक्रमण

च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब लिभरपुलसँगको खेल अघि भरानलाई कोरोनाको संक्रमण देखिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
आयोजक शिवपुरी फाइनलमा

आयोजक शिवपुरी फाइनलमा

शिवपुरी गाउँपालिकाले अमृत तामाङको गोलबाट खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
च्याम्पियन्स लिग : रियल र लिभरपुल भिड्दै

च्याम्पियन्स लिग : रियल र लिभरपुल भिड्दै

क्वाटरफाइनलको पहिलो लेगमा आज दुई खेलहरु हुनेछ । दुबै खेल राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
दोस्रो चरण पुग्ने आर्मीको योजना

दोस्रो चरण पुग्ने आर्मीको योजना

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले श्रीलंका पुलिस टिमसँग खेल्नेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
आहा रारा - थ्री स्टार र पुलिस भिड्दै

आहा रारा - थ्री स्टार र पुलिस भिड्दै

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
बराबरीमा रोकियो एभर्टन

बराबरीमा रोकियो एभर्टन

सोमबार राति भएको खेलमा एभर्टनले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
बार्सिलोनाको जितमा डेम्बेलेको गोल

बार्सिलोनाको जितमा डेम्बेलेको गोल

सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २४, २०७७
Read more →
'सी' डिभिजन लिग - सुपर सिक्स पुग्ने टिमको तय

'सी' डिभिजन लिग - सुपर सिक्स पुग्ने टिमको तय

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार दुई खेल भएसँगै समूह चरणको खेल सकिएको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २३, २०७७
Read more →
एन्जिलासहित चार खेलाडी भोलि स्वदेश फर्कने

एन्जिलासहित चार खेलाडी भोलि स्वदेश फर्कने

नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, अनिता केसी, सरु लिम्बु र गीता रानाले पाकिस्तानी लिग खेलेर भोलि स्वदेश फर्किने भएकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २३, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1211 of 2127Next