बार्सिलोनाको जितमा डेम्बेलेको गोल
सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार दुई खेल भएसँगै समूह चरणको खेल सकिएको हो ।
नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, अनिता केसी, सरु लिम्बु र गीता रानाले पाकिस्तानी लिग खेलेर भोलि स्वदेश फर्किने भएकी हुन् ।
ककनी गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक शिवपुरी गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्यो ।
सोमबार भएको खेलमा अफ्रिकन रुट एसोसियसनलाई ३-२ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा विरगंज युथले खालीबारी युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो ।
यस्तै दोस्रो खेलमा विरगंज युथ एकेडेमी र खालीबारी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आइतबार राति भएको खेलमा एट्लेटिको सेभियासँग १-० गोल अन्तरले पराजित भएको हो ।
आइतबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।