संकटा आहा रारा गाेल्डकपको फाइनलमा
पहिलो सेमिफाईनलको खेलमा काठमाडौंको संकटाले विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्यो ।
पहिलो सेमिफाईनलको खेलमा काठमाडौंको संकटाले विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्यो ।
प्ले मेकर ब्रुएनले बुधबार सिटीसँग थप दुई वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका हुन् ।
फिफाले बुधबार पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरिएको जनाएको छ ।
साविक विजेता समेत रहेको जर्मन क्लब बायर्नले घरेलु मैदानमा फ्रेन्च क्लब पीएसजीसँग खेल्नेछ । बायर्न र पीएसजीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले श्रीलंका पुलिस टिमसँग खेल्नेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
मंगलबार राति भएको खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्नले २५ वर्षीय विंगरलाई कोरोना देखिएको जनाएको छ ।
पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब लिभरपुलसँगको खेल अघि भरानलाई कोरोनाको संक्रमण देखिएको हो ।
शिवपुरी गाउँपालिकाले अमृत तामाङको गोलबाट खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो ।