शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेदरल्यान्ड्सद्वारा मुख्य प्रशिक्षक फ्रान्क बर्खास्त

नेदरल्यान्ड्सद्वारा मुख्य प्रशिक्षक फ्रान्क बर्खास्त

नेदरल्यान्ड्सले मंगलबार मुख्य प्रशिक्षक फ्रान्कलाई बर्खास्त गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
सुनिल बल मछिन्द्रमा अनुबन्ध

सुनिल बल मछिन्द्रमा अनुबन्ध

गत बर्षको लिग च्याम्पियन मछिन्द्रले पुराना खेलाडीलाई नविकरण गर्दै नयाँ खेलाडीमा सुनिल बललाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
एकेडेमी संचालन गर्न संकटा र नेक्ससबीच सम्झौता

एकेडेमी संचालन गर्न संकटा र नेक्ससबीच सम्झौता

एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
सिटीसँग फर्नान्डिन्होको नयाँ सम्झौता

सिटीसँग फर्नान्डिन्होको नयाँ सम्झौता

ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्होले मंगलबार सिटीसँग क्लबमा थप एक सिजन बस्ने गरि नयाँ सम्झौता गरेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
इंग्ल्यान्ड र जर्मनी भिड्दै

इंग्ल्यान्ड र जर्मनी भिड्दै

लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
एमबाप्पेले मागे माफी

एमबाप्पेले मागे माफी

युरोकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत सोमबार राति स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा एमबाप्पे गोल गर्न असफल भएका थिए ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
मेस्सीको कीर्तिमान

मेस्सीको कीर्तिमान

ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत बोलिभियाविरुद्धको खेलसँगै मेस्सीले मास्चिरानोको कीर्तिमान तोडेका हुन् । यस खेलसँगै मेस्सीले अर्जेन्टिनाका लागि १ सय ४८ खेल पूरा गरे ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
'ए' डिभिजन र राष्ट्रिय लिग सँगै गर्ने प्रस्ताव !

'ए' डिभिजन र राष्ट्रिय लिग सँगै गर्ने प्रस्ताव !

कोरोनाका कारण गत सिजनको 'ए' डिभिजन लिग र राष्ट्रिय लिग रोकिएको थियो । गत वर्ष स्थगित भएको राष्ट्रिय लिगलाई एन्फाले यसवर्ष 'ए' डिभिजनसंगै अघि बढाउने तयारी गरेको हो ।

By नमीन ढकालमंगलबार, असार १५, २०७८
Read more →
काभानीको गोलमा उरुग्वेको जित

काभानीको गोलमा उरुग्वेको जित

मंगलबार बिहान उरुग्वेले पाराग्वेलाई १–० ले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
अर्जेन्टिनाको शानदार जित

अर्जेन्टिनाको शानदार जित

लिग चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
युरोकपमा आज : नकआउटका अन्तिम दुई खेल

युरोकपमा आज : नकआउटका अन्तिम दुई खेल

युरोकपमा  मंगलबार राति राउण्ड अफ १६ को अन्तिम दुई खेलहरु हुने तालिका रहेको छ  ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
फ्रान्स बाहिरियो, स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

फ्रान्स बाहिरियो, स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा  ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1153 of 2159Next