शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
फ्रान्स बाहिरियो, स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

फ्रान्स बाहिरियो, स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा  ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल अतिरिक्त समयतर्फ

फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल अतिरिक्त समयतर्फ

रोमानियाको नेसनल एरिनामा जारी फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
फ्रान्सविरुद्ध स्विट्जरल्यान्डलाई १-० को अग्रता

फ्रान्सविरुद्ध स्विट्जरल्यान्डलाई १-० को अग्रता

रोमानियाको नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा स्विट्जरल्यान्डले १-० गोलको अग्रता बनाएको छ  ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
स्पेन र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा

स्पेन र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा

डेनमार्कको पार्केन एरिनामा जारी स्पेन र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
अर्जेन्टिनालाई बोलिभियाको चुनौती

अर्जेन्टिनालाई बोलिभियाको चुनौती

कोपा अन्तर्गत मंगलबार बिहान समूह चरणको अन्तिम दुई खेल हुन लागेको हो  । एकै समयमा हुने खेलमा अर्जेन्टिना र बोलिभिया तथा उरुग्वे र पाराग्वे प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
पहिलो हाफमा स्पेन र क्रोएसियाको बराबरी

पहिलो हाफमा स्पेन र क्रोएसियाको बराबरी

डेनमार्कको पार्केन एरिनामा जारी खेलको पहिलो हाफ सकिदा स्पेन र क्रोएसियाले १-१ गोलको बराबरी खेलेका छन्  ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
किरणलाई 'गोलकिपर अफ दि सिजन' अवार्ड

किरणलाई 'गोलकिपर अफ दि सिजन' अवार्ड

भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले सोमबार चेम्जोङले 'आईलिग फ्यान अफ दि सिजन' अवार्ड प्राप्त गरेको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
फ्रान्सविरुद्ध स्विट्जरल्यान्ड : प्लेयर्स टु वाच  

फ्रान्सविरुद्ध स्विट्जरल्यान्ड : प्लेयर्स टु वाच  

रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
'ए' डिभिजन लिग असोज ३ बाट

'ए' डिभिजन लिग असोज ३ बाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको 'ए' डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने जनाएको छ  ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
फ्रान्स र स्विट्जरल्यान्ड भिड्दै

फ्रान्स र स्विट्जरल्यान्ड भिड्दै

रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
क्रोएसियाविरुद्ध स्पेन : प्लेयर्स टु वाच

क्रोएसियाविरुद्ध स्पेन : प्लेयर्स टु वाच

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

By खेलपाटी संवाददातासोमबार, असार १४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1154 of 2159Next