च्याम्पियन्स लिग : २०२३ को फाइनल इस्तानबुलमा
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलको ओलम्पिक स्टेडियममा गर्ने निर्णय गरेको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलको ओलम्पिक स्टेडियममा गर्ने निर्णय गरेको हो ।
एसी मिलानसंग अनुबन्ध नजिक रहेका जिरौडले विशेष क्षणका लागि लण्डन क्लबलाई धन्यवाद दिएका हुन् ।
सिरी 'ए' क्लब लाजियोले इंग्लिस क्लब वेस्ट ह्यामबाट मिडफिल्डर एन्डरसनलाई अनुबन्धित गरेको हो ।
संयुक्त रुपमा विश्वकप आयोजनाका लागि साउदी र इटालीले छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ ।
अहिले बार्सिलोनाका वकिल अनुबन्धको अन्तिम खाका तयार पार्दैछन् । अबको पाँच वर्ष मेस्सी बार्सिलोनामै रहने तय छ ।
इच्छुक व्यक्तिले जुलाई २५ सम्म दरखास्त दिन सकिने एन्फाले जनाएको छ ।
आर्सनलले शुक्रबार २०२१/२२ को सिजनका लागि 'होम जर्सी' सार्वजनिक गरेको हो ।
सम्झौतासँगै आयुषले आगामी असोजबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिगमा थ्री स्टारको जर्सी लगाउने छन् ।
उनले थप दुई वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेको क्रिस्टलले जनाएको छ ।
सिरी 'ए' क्लब नापोलीले डिफेन्डर लोरेन्जोले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
लण्डन क्लब चेल्सीले इच्छा देखाएको खेलाडी हालाण्डलाई डर्टमण्डले नबेच्ने बताएको हो ।
लेष्टरले साउथह्याम्पटनबाट रायनलाई क्लब भित्र्याएको हो ।