डोलवर्ग चम्किदा डेनमार्क क्वाटरफाइनलमा
शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।
शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले १-० गोलको अग्रता बनाएको छ ।
एभर्टनले केहि दिनमा बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने स्काई स्पोर्ट्स जनाएको छ ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
बुन्डेसलिगाले शुक्रबार राति नयाँ सिजन २०२१/२२ को खेल तालिका सावर्जनिक गरेको हो ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
पीएसजीले शुक्रबार इथेनले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
आर्सनलले शुक्रबार डिफेन्डर केइरनले पाँच वर्षे नयाँ सम्झौता गरेको जनाएको छ ।
एएफसी महिला एसियन कप छनोटको समूह विभाजन सार्वजनिक भएपछि प्रशिक्षक फिलिप्सले छनोटमा ऐतिहासिक उपलब्धिका लागि नेपाली टिम तयार भएको बताएका हुन् ।
फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
वेस्ट ब्रुमले बिहीबार फ्रेन्च प्रशिक्षक इस्माइललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।