रोबर्टसनद्वारा सम्झौता नवीकरण
लिभरपुलले मंगलबार फूल ब्याक रोबर्टसनले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
लिभरपुलले मंगलबार फूल ब्याक रोबर्टसनले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जनाएको छ ।
साउथह्याम्पटनले मंगलबार युवा डिफेन्डर थिएरी अनुबन्ध गरेको जनाएको छ ।
यस्तोमा एउटा प्रश्नको उत्तर कसैले दिन सकेका थिएनन्, के इंग्लिस टिमका कप्तान ह्यारी केनले टोटनहम छाड्ने छन् त ?
राष्ट्रिय टिम सहभागी हुने एएफसीको प्रतियोगिताको ग्लोबल सपोर्टरको रुपमा केल्मी एएफसीसँग जोडिएको हो ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदसीय टिमको घोषणा गरेको हो ।
विश्वकप छनोटको लागि इजिप्ट फुटबल संघले सलाह रिलिज गर्न क्लबलाई आग्रह गरेको थियो ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि रञ्जितको सम्झौता थप गरेको हो ।
प्रिमियर लिग अन्तर्गत सोमबार राति लेस्टर सिटीविरुद्धको खेलमा दुई गोल गर्दै एन्टोनियो सर्वाधिक गोलकर्ता बनेका हुन्।
यो हल्ला पछाडि ठोस तर्क नभएको पनि होइन् । आर्सनल सुरुआती दुवै खेलमा पराजित रहेको छ, त्यो पनि संयोगले दुवै लन्डन प्रतिद्वन्द्वीविरुद्ध ।
सोमबार राति गेटाफेलाई १-० गोल अन्तरले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित निकालेको हो ।
सोमबार राति साम्पडोरियालाई १-० गोल अन्तरले पराजित गर्दै मिलानले सिजनको सुखद सुरुवात गरेको हो ।