लेस्टर र नापोलीको हार
बिहीबार राति भएको खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सजावासँग १-० गोल अन्तरले पराजित भएको हो ।
बिहीबार राति भएको खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सजावासँग १-० गोल अन्तरले पराजित भएको हो ।
बिहीबार राति भएको खेलमा टोटेनहमले मुरालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
यससँगै ट्रान्स—डनिस्टर (ट्रान्सनिस्ट्रीयाको रुपमा समेत चिनिने) देशको पनि चर्चा परिचर्चा सुरु भएको छ । सेरिफ ट्रान्स—डनिस्टरको एक सफल फुटबल क्लब हो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
मालेमा बिहीबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र नतिजाका लागि मैदानमा लड्ने बताएका हुन् ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले डिनामो किभलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति युनाईटेडले स्पेनिस क्लब भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले पराजित भएको हो ।
भिल्लाविरुद्धको खेल रोनाल्डोका लागि १ सय ७८ औं च्याम्पियन्स लिग खेल हो ।
च्याम्पियन्स लिग अन्तर्गत योङ ब्वाइजविरुद्धको खेलमा रातो कार्ड पाएको कारण बिसाकालाई दुई खेलको प्रतिबन्ध लागेको हो ।