जापानलाई हराउँदै मेक्सिकोले जित्यो कास्य
तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा जापानलाई ३-१ गोल अन्तरले पराजित गर्दै मेक्सिकोले कास्य पदक जितेको हो ।
तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा जापानलाई ३-१ गोल अन्तरले पराजित गर्दै मेक्सिकोले कास्य पदक जितेको हो ।
अर्जेन्टिनाका डिफेन्डरलाई टोटेनहमले सिरी ए क्लब एट्लान्टाबाट अनुबन्ध गर्न लागेको हो ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग खेल्ने भएको हो ।
स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीको सम्भावित गन्तव्य सिटी हुन सक्छ । तर सिटीले भर्खरैमात्र ज्याक ग्रिलिसलाई कीर्तिमानी सय मिलियन पाउण्डमा किनेको छ ।
तुर्कमेनिस्तानले छनौट प्रतियोगिताबाट नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी) ले जनाएको छ ।
तर नयाँ सिजन सुरु हुँदा धेरै फेरबदल भएको पेरिस सेन्ट जर्मन (पीएसजी) फेरि एकपल्ट लिग उपाधि जित्ने प्रयासमा हुनेछ । अनि यसपल्ट दर्शक पनि रंगशालामा फर्कने छन् ।
अनि त्यहाँ सर्वाधिक धेरै लिग वान जित्ने टिम कुन कुन हुन त ? नयाँ सिजन सुरु हुने पूर्व सन्ध्यामा यसको अर्थ पक्कै हुनेछ ।
सिटीले बिहीबार राति इंग्ल्यान्डका मिडफिल्डर ग्रेलिसलाई अनुबन्ध गरेको जनाएको छ ।
ला लिगा क्लब अलाभेसले फाकुन्डोलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
फ्रेन्ड्सले सामाजिक संजाल फेसबुकबाट डिफेन्डर सुरजलाई अनुबन्ध गरिएको जनाएको छ ।
बार्सिलोनाले बिहीबार अर्जेन्टिनाका मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ ।
प्यालेस्टाइन सहित तीन देशले नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेका हुन् ।