लिंगार्ड चम्किदा इंग्ल्यान्डको सहज जित
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा वेल्सले बेलारुसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
उनले राष्ट्रिय टिमले भारतविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको भन्दै नतिजालाई बिर्सन आग्रह गरेका हुन् ।
भारतसँग २–१ ले पराजित बनेको खेलमा नेपालको तर्फबाट तेज उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
दशरथ रंगशालामा आईतबार भएको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई २–१ ले हराएको हो ।
भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत दोस्रो हाफमा मैदान प्रवेश गर्दै विशालले डेब्यु गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले २-० को अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले सुरुवाती अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ को घोषणा गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अपरान्ह ५:३० बजे सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बंगलादेशसँग दुई खेल खेल्ने पक्का भएको जनाएको छ ।