बार्सिलोनाद्धारा जाभी सार्वजनिक
सोमबार बार्सिलोनाले मैदानमा उपस्थित हजारौ समर्थकमाझ जाभीलाई प्रस्तुत गरेको हो ।
सोमबार बार्सिलोनाले मैदानमा उपस्थित हजारौ समर्थकमाझ जाभीलाई प्रस्तुत गरेको हो ।
यसै सिजन ए डिभिजनमा बढुवा भएको सातदोबाटो युथलाई मेघराजले सम्हाल्ने पक्का भएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
आईतबार प्रेस बिज्ञप्ति जारी गर्दै च्यासलले यू–२३ टिमका कप्तान अर्पनले ललितपुरे क्लबको गोल पोस्ट सम्हाल्ने जनाएको छ ।
सातदोबाटोमा कन्काइ नगरपालिका झापालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुनकोशी अन्तिम ८ मा प्रवेश गरेको हो ।
यस अघि मछिन्द्रले पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।
उनीहरु यस्तो व्यक्ति चाहन्छ जसले टोली निर्माण गरोस तथा क्लबमा भित्र्याइएका विश्वका उत्कृष्ट खेलाडीहरुसँग एकेडेमीका खेलाडीहरुलाई मिलाएर उनीहरुसँग काम गरोस ।
उत्तर भने सजिलो छैन, किन भने लिगले भर्खर ११ चरण छोएको छ, लिगले अझै निकै लामो यात्रा तय गर्नु छ ।
आईतबार राति एसी मिलानले इन्टर मिलानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
लिग तालिकाको शीर्षताको होडमा प्रतिस्पर्धा गरिरहेको लिभरपुल आईतबार राति वेस्ट ह्यामसँग स्तब्ध बनेको हो ।
गत बिहिबार मात्र उनले युरोपा लिगमा भिटेसेमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेका थिए ।
इटालियन जायन्ट रोमालाई घरेलु टोली भेनेजियाले ३–२ ले स्तब्ध पारेको हो ।