मेरो नाममा नखेल्नु : रोनाल्डो
यी पोर्चुगाली खेलाडी कहिले रियल मड्रिडसँग जोडिन्छ भने कहिले म्यानचेस्टर युनाइटेडसँग ।
यी पोर्चुगाली खेलाडी कहिले रियल मड्रिडसँग जोडिन्छ भने कहिले म्यानचेस्टर युनाइटेडसँग ।
मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात परेको हो ।
ओलम्पियाकोसले मिडफिल्डर रोनीलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि सुजलको सम्झौता थप गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'सी' डिभिजन छनौटका लागि ७९ क्लबले नाम दर्ता गरेको जनाएको छ ।
रोमाले मंगलबार स्ट्राइकर अब्राहमलाई अनुबन्ध गरिएको जनाएको छ ।
अध्यक्ष लापोर्टाले पत्रकार सम्मेलन गर्दै क्लबको ऋणबारे जानकारी दिदै आर्थिक अवस्था निकै चिन्ताजनक रहेको बताएका हुन् ।
नेपाली समय अनुसार राति पौने एक बजे बायर्न म्युनिख र बोरुसिया डर्टमण्डबीच सुपरकपको उपाधिका लागि खेल हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपालले पहिलो खेलमा फिलिपिन्सको सामना गर्ने जनाएको छ ।
अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।
२६ वर्षीय डिफेन्डर डेभिस एक सिजनको लागि लोनमा सेफिल्डमा अनुबन्धित भएका हुन् ।