मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
मिडफिल्डर गाभीको कीर्तिमान

मिडफिल्डर गाभीको कीर्तिमान

नेसन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलका लागि सुरुआती-११ मा अटाएका गाभी स्पेनका लागि खेल्ने कान्छा खेलाडी बनेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
अनिल स्वस्तिश्री गुरुकुलको ब्रान्ड एम्बासडर

अनिल स्वस्तिश्री गुरुकुलको ब्रान्ड एम्बासडर

सम्झौतामा स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता दीर्घकालीन रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
बार्सिलोना आएकोमा पछुतो छैन - डिपे

बार्सिलोना आएकोमा पछुतो छैन - डिपे

डिपे यसै सिजन फ्रि–ट्रान्सफर फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका थिए ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
फिलिप्सले विश्वकप छनोट गुमाउने

फिलिप्सले विश्वकप छनोट गुमाउने

चोटका कारण फिलिप्सले विश्वकप छनोट गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज १९, २०७८
Read more →
आफ्नो बारेको गीत गाउन बन्द गर्न पार्कको आग्रह

आफ्नो बारेको गीत गाउन बन्द गर्न पार्कको आग्रह

दक्षिण कोरियाली स्टार पार्कले समर्थकहरुलाई अपमान गर्ने बारेमा नसोचेपनि सो गीतले युवा खेलाडीहरुलाई असहज महसुस गराउने कुरामा सचेत हुनुपर्ने बताए ।

By खेलपाटी संवाददातामंगलबार, असोज १९, २०७८
Read more →
‘सलाह मेस्सी र  रोनाल्डो भन्दा राम्रा खेलाडी हुन’

‘सलाह मेस्सी र रोनाल्डो भन्दा राम्रा खेलाडी हुन’

इंग्ल्यान्डका पूर्व स्ट्राईकर एलन शिएररले म्यानचेस्टर सिटीविरुद्धको सलाहको गोललाई प्रिमियर लिग युगको सर्वश्रेष्ठ गोल मध्येको एक गोलको रुपमा वर्णन गरेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज १९, २०७८
Read more →
हामी ३ अंकलाई मतलब राख्छौं - अल्मुताइरी

हामी ३ अंकलाई मतलब राख्छौं - अल्मुताइरी

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा श्रीलंकामाथि ३-२ गोलको जित निकाल्दै नेपालले अपराजित यात्रा कायम राखेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १९, २०७८
Read more →
१३ गोलको कीर्तिमान तोड्ने लक्ष्य छ : अन्जन

१३ गोलको कीर्तिमान तोड्ने लक्ष्य छ : अन्जन

साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेका अन्जनले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने लक्ष्य रहेको बताएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज १९, २०७८
Read more →
डिफेन्डर सर्ज भिल्ला रियलमा अनुबन्धित

डिफेन्डर सर्ज भिल्ला रियलमा अनुबन्धित

आइभरी कोस्टका डिफेन्डर सर्जले स्पेनिस क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १८, २०७८
Read more →
रानिएरी वाट्फोर्डको मुख्य प्रशिक्षक

रानिएरी वाट्फोर्डको मुख्य प्रशिक्षक

वाट्फोर्डले मुख्य प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गर्दै रानिएरीलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज १८, २०७८
Read more →
श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज १८, २०७८
Read more →
पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाल १-० ले अघि  

पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाल १-० ले अघि  

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज १८, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1076 of 2183Next