युभेन्ट्स समूह विजेता
बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मो एफएफलाई १-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मो एफएफलाई १-० गोल अन्तरले हराएको हो ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि बार्सिलोना बाहिरिएको हो ।
टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठ खेलाडीमा कोरोना संक्रमण भएको बताएका छन् ।
मनाङले सहिद स्मारक 'ए' डिभिजन लिगका लागि फुजालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । तर, भिसा समस्याका कारण फुजा समयमा नेपाल आउन पाएका थिएनन्।
जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा मानेभञ्ज्याङले झापाको गाडागल्ली इनोभेटिभ सोसाइटीलाई ३–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले २-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा र पुलिसले १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हिमालयन शेर्पा र पुलिसले १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा हिमालयन शेर्पाले १-० गोलको अग्रता बनाएको छ ।