ब्रेन्टफोर्डसँग रोकियो लिभरपुल
शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार भएको खेलमा मिलानले स्पेजियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १-० गोल अन्तरले पराजित भएको हो।
शनिबार भएको खेलमा युनाईटेड एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो।
शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
गेटाफेविरुद्ध मध्य साता प्राप्त जितमा उनले दुई गोल गरेका थिए । त्यसमध्ये विजयी गोल ९० औं मिनेटमा सम्भव भएको थियो ।
लिभरपुल र म्यानचेस्टर युनाइेटड भने थोमस टुचेलको टिमसँग उपाधि दौडमै कायम रहने प्रयासमा हुनेछ ।
कारण हो, उनी अघिल्लो सिजनसम्म मुनछेनग्लाडबाखकै प्रशिक्षक थिए, तर यसपल्ट आफ्नै पुरानो क्लबको सामना गरिरहेका छन् मुन्छेनग्लाडबाखका समर्थक उनीदेखि साह्रै रिसाएका छन् ।
पछिल्लो बुधबार मात्रै एन्गर्स र मार्सेबीचको खेलमा दर्शक मैदानमै मात्र छिरेनन्, ढुंगामुढा पनि भयो । बोर्डोका खेलाडी चढेको बसमा पनि आक्रमण भयो, जति बेला उनीहरू मोप्लिएर आइरहेका थिए ।
शुक्रबार राति दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको वायर्नले ग्रुथर फर्थलाई ३–१ ले हराएको हो ।
चोटको कारण मेस्सीले मोन्टपेलियरविरुद्धको खेल गुमाउने भएका हुन् ।
अनि आफ्ना खेलाडीको सकारात्मक मनस्थितिको प्रशंसा पनि गरेका छन् । अहिले तत्काल सबैले बार्सिलोनामा आ–आफ्नो भूमिका निभाइरहेका छन् ।