बार्सिलोनाको अर्को बराबरी
बिहिबार राति बार्सिलोनाले कार्डिजसँग गोल रहित बारबरी खेल्दै अंक बाँडेको हो ।
बिहिबार राति बार्सिलोनाले कार्डिजसँग गोल रहित बारबरी खेल्दै अंक बाँडेको हो ।
बार्सिलोनाले १७ वर्षीय मिडफिल्डर दिमिरलाई अनुबन्ध गरिएको जनाएको छ ।
बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो ।
युक्यानले बिहीबार फ्रेन्ड्सलाई एक वर्षको लागि प्रायोजन गरेको हो ।
नेपाली टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।
उज्वेकिस्तानबाट स्वदेश फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग बोल्दै कप्तान रेनुकाले राम्रो खेल खेलेको बताएकी हुन् । रेनुकाले छनोटमा सावित्रा भण्डारी (साम्बा) लाई धेरै मिस गरेको समेत बताईन् ।
एकातर्फ मैदानमा राम्रा नतिजा आइरहेको छैन् भने मैदान बाहिर क्लबका अध्यक्ष जोन लापोर्टा र प्रशिक्षक रोनाल्ड कोमनबीच नै मतभेदको स्थिति छ।
रोड्रिग्वेजको अबको नयाँ गन्तव्य कतारको अल रयान रहेको छ । एभरटनले उनलाई कति रकममा बेचेको हो, त्यो बाहिर आएको छैन्, तर तय छ, यो खेलाडी ट्रान्सफरमा सबै खुसी छन् ।
त्यसको अर्थ यी चिलीका कुनै समयका नायक खेलाडी आफू खुसी कतै जान सक्छन्, विना कुनै मूल्य । यो कथा हो, एक नायक खेलाडीको पतनको ।
बुधबार राति भएको खेलमा मिलानले भिनिजियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा लिग वान एफसी विम्बल्डनलाई ३-० ले हराउँदै आर्सनलले चौंथो चरणमा स्थान बनाएको हो ।
इन्जुरी समयमा नाटकीय गोलसंगै पीएसजीले बुधबार राति मेट्जलाई २–१ गोल अन्तरले पराजित गर्यो ।