शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
आर्मी सेमिफाइनलमा

आर्मी सेमिफाइनलमा

राजुले खेलको छैठौं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १२, २०७८
Read more →
नापोली शीर्ष स्थानमा

नापोली शीर्ष स्थानमा

बिहीबार राति भएको खेलमा नापोलीले बोलोग्नालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १२, २०७८
Read more →
बराबरीमा रोकियो एट्लेटिको

बराबरीमा रोकियो एट्लेटिको

बिहीबार राति भएको खेलमा एट्लेटिकोले लेभान्टेसँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १२, २०७८
Read more →
मार्टिनेजद्वारा सम्झौता नवीकरण

मार्टिनेजद्वारा सम्झौता नवीकरण

इन्टरले बिहीबार फरवार्ड मार्टिनेजले सम्झौता नवीकरण गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
सेर्जी बार्सिलोनाको अन्तरिम प्रशिक्षक

सेर्जी बार्सिलोनाको अन्तरिम प्रशिक्षक

बार्सिलोनाले बिहीबार सेर्जीलाई अन्तरिम प्रशिक्षक चयन गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
ताजिकिस्तानसँग नेपाल ६-० गोलले पराजित

ताजिकिस्तानसँग नेपाल ६-० गोलले पराजित

बिहीबार राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
पहिलो हाफमा नेपाल ३-० ले पछाडी

पहिलो हाफमा नेपाल ३-० ले पछाडी

रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ताजिकिस्तानविरुद्ध ३-० ले पछि परेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
सुनकोशी र बेदकोटको विजयी सुरुआत

सुनकोशी र बेदकोटको विजयी सुरुआत

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार  सुनकोशीले धनकुटा उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
झापा र पोखरा क्वाटरफाइनलमा

झापा र पोखरा क्वाटरफाइनलमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार काभ्रे भेट्रान्सलाई ३-० ले हराएर झापाले नकआउट चरणमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
मनाङको मुख्य प्रायोजकमा आयल निगम

मनाङको मुख्य प्रायोजकमा आयल निगम

कीर्तिमानी आठौं पटक च्याम्पियन मनाङलाई थप एक वर्षको लागि आयल निगमले मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
एएफसी महिला एसियन कपको 'ड्र' सार्वजनिक  

एएफसी महिला एसियन कपको 'ड्र' सार्वजनिक  

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार समूह विभाजन गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
खुमलटार क्वाटरफाइनलमा

खुमलटार क्वाटरफाइनलमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साइनिङ सन फुटबल एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गर्दै खुमलटारले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
LiNing Ad
PreviousPage 1017 of 2147Next