शनिबार, ०९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
रियल अन्तिम १६ मा

रियल अन्तिम १६ मा

तेस्रो डिभिजनको अल्कोयानोलाई ३-१ ले हराउँदै रियलले अन्तिम १६ मा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २२, २०७८
Read more →
चेल्सीको सहज जित

चेल्सीको सहज जित

बुधबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २२, २०७८
Read more →
जापानी मिडफिल्डर कावाबे उल्भ्समा

जापानी मिडफिल्डर कावाबे उल्भ्समा

उल्भ्सले स्विस क्लब ग्रासहोपर क्लब जुरिचबाट मिडफिल्डर कावाबेलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २२, २०७८
Read more →
आर्सनलका मिडफिल्डर एन्सले रोमा जाने  

आर्सनलका मिडफिल्डर एन्सले रोमा जाने  

इंग्लिस मिडफिल्डर बाँकी सिजनको लागि लोनमा रोमा जाने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
डेभिसलाई कोरोना संक्रमण  

डेभिसलाई कोरोना संक्रमण  

कोभिड संक्रमण भएपछि क्यानडाका कप्तान डेभिसमा घरमै सेल्फ आईसोलेसनमा बसेको बायर्नले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
'ए' डिभिजन लिग : खेलाडीलाई मोबाइल ल्याउन प्रतिबन्ध

'ए' डिभिजन लिग : खेलाडीलाई मोबाइल ल्याउन प्रतिबन्ध

एन्फाले मुख्य प्रशिक्षक र टिम म्यानेजर बाहेक अन्य अफिसियल र खेलाडीलाई खेल स्थलमा मोबाइल ल्याउन निषेध गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
लिभरपुल र आर्सनलबीचको खेल स्थगित

लिभरपुल र आर्सनलबीचको खेल स्थगित

तर, लिभरपुलका खेलाडीमा कोभिड-१९ को संक्रमण बढेपछि खेल स्थगित भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
अमित सर्वोत्कृष्ट

अमित सर्वोत्कृष्ट

बेसीसहरस्थित सहजी खेल मैदानमा बुधबार सम्पन्न प्रतियोगितामा अमित सर्वोत्कृष्ट चयन भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
बुद्धलाई त्रिवेणी कपको उपाधि

बुद्धलाई त्रिवेणी कपको उपाधि

बेसीसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको फाइनलमा श्री भगवती क्लबलाई २-० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो  ।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, पुष २१, २०७८
Read more →
पहिलो चरणमा तुलसीपुरको एसएसएफए शीर्ष स्थानमा 

पहिलो चरणमा तुलसीपुरको एसएसएफए शीर्ष स्थानमा 

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
डिफेन्डर ट्रिपियर न्युकासलमा

डिफेन्डर ट्रिपियर न्युकासलमा

न्युकासल डिफेन्डर ट्रिपियरलाई अनुबन्धका लागि १२ मिलियन पाउण्ड तिर्न राजी भएको छ । 

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
रोनाल्डोबारे कारिघरको ठीक भविष्यवाणी

रोनाल्डोबारे कारिघरको ठीक भविष्यवाणी

उनको यो भनाइ बाहिर आउँदा खुबै आलोचना भएको थियो । तर इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर उल्भ्सविरुद्ध पराजित भएपछि उनको त्यो भनाइ ठीक देखिएको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1018 of 2217Next