सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !

ओझेलमा डि ब्रुएनाको बिदाई खेल !

१० वर्षसम्म उपाधि सफलताको यात्रा पूरा गरेका बेल्जियमका खेलाडी ब्रुएना क्लबबाट यस सिजनको अन्त्यमा बिदा हुँदैछन्। उनको यो सिटीका लागि अन्तिम घरेलु खेल थियो।

By खेलपाटी संवाददाताबुधबार, जेठ ८, २०८२
Read more →
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब

‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब

श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ७, २०८२
Read more →
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो

नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो

श्री टुसाल युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा झर्ने दोस्रो टोली बनेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ७, २०८२
Read more →
साफ खेलेर फर्कियो यु-१९ टोली

साफ खेलेर फर्कियो यु-१९ टोली

By खेलपाटी संवाददातामंगलबार, जेठ ७, २०८२
Read more →
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा

बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा

विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार बलोन डी’ओर अब महिला खेलाडीका लागि पनि अनुकूल समयमा प्रदान गरिने भएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
कुमारी रेलिगेसनबाट जोगियो

कुमारी रेलिगेसनबाट जोगियो

श्री कुमारी क्लब सहिद स्मारक बी डिभिजन लिगमा रेलिगेसनबाट जोगिएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने

डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने

बेनफिकाले शनिबार ब्रागासँग १–१ को बराबरी खेलेको थियो। योसँगै स्पोर्टिङभन्दा बेनिफिकाले दुई अंकले पछि पर्दै लिगा पोर्चुगलमा  उपविजेता हुँदै सिजन टुंग्यायो।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
खुसी छैनन् मेसी

खुसी छैनन् मेसी

मियामीले पछिल्ला सातमध्ये एक खेलमा मात्रै जित हात पारेको छ। खेलपछि सामान्यतः अन्तर्वार्ता नदिने मेसीले यसपल्ट टोली एकतामा जोड दिएका छन्।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
च्याम्पियन्स लिगमा आर्सनल

च्याम्पियन्स लिगमा आर्सनल

आर्सनलले आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ। नटिङ्घम फरेस्टले पनि त्यो सपना जीवित राखेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा

सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा

अन्तिम चरणमा नेपोलीले काग्लियारीको सामना गर्नेछ भने गत सिजनको विजेता इन्टरले कोमोको मैदानमा खेल्नेछ। यदि अन्तिम खेलमा दुवै टोली बराबर अंकमा रहे भने लिग उपाधिको छिनोफानो प्लेअफमार्फत हुनेछ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
बार्सिलोनाको उपाधि उत्सव खल्लो

बार्सिलोनाको उपाधि उत्सव खल्लो

भिल्लारियालले आइतबार स्पेनिस ला लिगामा ३–२ ले पराजित गर्दै बार्सिलोनाको अपराजित यात्रामा ब्रेक लगाएको छ। योसँगै बार्सिलोनाको उपाधि उत्सव केही हदसम्म खल्लो भएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
चेल्सीलाई ट्रेबल उपाधि

चेल्सीलाई ट्रेबल उपाधि

यसअघि चेल्सीले सिटीलाई हराएर लिग कप जितेको थियो। वुमेन्स सुपर लिगमा चेल्सी २२ खेलमध्ये कुनै पनि नहारी अपराजित सिजन सम्पन्न गर्ने पहिलो टोली बनेको थियो।

By खेलपाटी संवाददाताआइतबार, जेठ ५, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 101 of 2129Next