साफ खेलेर फर्कियो यु-१९ टोली
मंगलबार, जेठ ७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारतमा सम्पन्न भएको साफ यु-१९ च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली युवा टोली नेपाल फर्किएको छ।
त्रिभुवन विमानस्थलमा खेलाडी तथा अफिसियलहरूलाई अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले स्वागत गरे।
प्रतियोगितामा नेपाल बङ्गलादेशसँग सेमिफाइनलमा २-१ ले पराजित भएको थियो।












-1763309767672.webp&w=3840&q=75)
