शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

सोमबार, ०१ मंसिर २०८२खेलपाटी संवाददाता
नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो
Loading ad...
mustang rice ad

काठमाडौं। ब्राजिलको क्लब फुटबलको शीर्ष प्रतिस्पर्धामा दोस्रो स्थानमा रहेको टिम भए पनि पाल्मेरासलाई आत्मपरीक्षा सामना गर्नुपर्‍यो। तर, ड्रले पनि नेयमार जुनियरको क्लब सान्तोसलाई बचाउन सक्दैन्थ्यो।

रेलेगेसन टार्न सान्तोसलाई जित आवश्यक थियो। अन्ततः रोमाञ्चक खेलको इन्जुरी समयमा आएको गोलले (१–०) सान्तोस आवश्यक तीन अंक बटुल्न सफल भयो।

घरेलु मैदान भिल्ला बेल्मिरोमा पाल्मेरासलाई स्वागत गरेको सान्तोसले खेलभरि लगभग बराबरीको लयमा खेलेको थियो। बल पजेशनमा उनीहरू नै अगाडि रहे।

१७ प्रहारमध्ये ३ मात्र पोस्टमा लागे पनि निर्णायक गोलका लागि ९१ मिनेट पर्खिनुपर्‍यो। ९० मिनेट पूरा खेलेका नेयमार आफैंदे गोल गर्न नसके पनि धेरै आकर्षक अवसर सिर्जना गरे। एक मात्र गोल बेन्जामिन रोलहाइजरले गरे।

यो जितसँगै २० टोली रहेको लिगमा १६औं स्थानमा रहँदै सान्तोसले रेलिगेसनबाट आफूलाई बचायो। यद्यपि, केही खेल बाँकी भएकाले टोली पूर्ण रूपमा सुरक्षित भने छैन।

३३ खेलबाट ९ जित र ९ बराबरी खेलेको सान्तोसको ३६ अंक छ। १७औं स्थानमा रहेको भिटोरियाको अंक ३५ छ। अर्थात्, यदि सान्तोसले ड्र गरे पनि तल्लो स्थानमा झर्नुपर्ने थियो। अर्कोतर्फ, ६८ अंकसहित पाल्मेरास दोस्रो स्थानमा छ भने ३ अंक बढी जोडेको फ्लामेङ्गो शीर्षमा छ।

संघर्षपूर्ण जित भए पनि अन्तत नेयमारका लागि राहतपूर्ण रह्यो। लगातार चोटका कारण राष्ट्रिय टिमबाट बाहिरिनु, सान्तोससँगको सम्झौता नवीकरणबारे अन्योल हुनु र पछिल्ला विवाद यी सबैबीच टिमलाई रेलेगेसनबाट जोगाउन सकेपछि बार्सिलोना र पीएसजी पूर्वस्ट्राइकर निकै भावुक बने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चम्किँए यमल

चम्किँए यमल

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक