मंगलबार, ०८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

केभीकेएसएस विजयी

आइतबार, १२ जेठ २०७६खेलपाटी संवाददाता
केभीकेएसएस विजयी
Classic Tech Internet Ad

काठमाडौं । आयोजक काठमाडौं विद्याकुञ्ज मावि (केभीकेएसएस) ले तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार जित हात पारेको छ ।

टोखास्थित घरेलु कोर्टमा केभीकेएसएसले अक्षरालाई ६०–३० को फराकिलो अन्तरले पराजित गर्यो । केभीएसएसका कविन थापा मगरले ३४ अंक जोडे ।

ब्वाइजमै नेपालयले हिमरश्मीलाई ३९–३५, निम्सले त्रियोगलाई ३४–२३ र एचएचसीएले गुहेश्वरीलाई ३६–२० ले हराए । नेपालयका अनिश बजगाईंले १२, निम्सका राजन डंगोलले १४ र एचएचसीएका दीपराज तामाङले १३ स्कोर गरे ।

गल्र्समा निम्सले चाँदबागलाई २८–१५, इडेन ब्रिज एकेडेमी (इबीए) ले त्रियोगलाई १९–१०, न्यु बुद्ध प्रकाशले रेडिअन्टलाई ३०–१८, भ्याली पब्लिकले टीआईएलाई ३२–२८ र भानुभक्तले क्लिनटनलाई २३–१८ ले पाखा लगाए । निम्सकी डोल्मा तामाङले १९, इबीएकी इशा मगरले १०, न्यु बुद्ध प्रकाशकी पासाङ तामाङले १०, भ्याली पब्लिककी सुजु गुरुङले २१ र भानुभक्तकी सम्पदा नेपालीले ८ अंक जोडे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

Bajaj Pulsar Motorcycle Ad
अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

सलाहले जोगाए इजिप्टको इज्जत्

सलाहले जोगाए इजिप्टको इज्जत्

नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

सेमिफाइनलमा सलहेश

सेमिफाइनलमा सलहेश