त्रिकोण र ग्रिन तारा सफल
शनिबार, ११ जेठ २०७६खेलपाटी संवाददाता

काठमाडौं । त्रिकोण र ग्रिन ताराले आठौं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
त्रिकोणले भेनसलाई २–१ तथा ग्रिन ताराले विद्या सागरलाई १–० गोलले पराजित गरे । ब्वाइजमै छहारीले पिस नेपाललाई सडन डेथ, मंगलदीपले ब्राइट जोनलाई ४–१ तथा समताले एम्बसडरलाई ४–१ गोलले हराए ।
गल्र्समा कुण्डलिनीले एम्बसडरलाई १–० तथा नेपालयले छहारीलाई टाइब्रेकरमा ५–४ गोलले पाखा लगाए ।








-1766460697450.webp&w=3840&q=75)




-1766392949541.jpg&w=3840&q=75)
