बिहिबार, ०३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता
प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे
Classic Tech Internet Ad

काठमाडौं। किलियन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ।

राउन्ड अफ ३२ मा तेस्रो डिभिजनको क्लब तलाभेरालाई रियलले ३–२ ले पराजित गरेको हो। एमबाप्पेले ४१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

दोस्रो हाफको अन्त्यतिर पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दै निर्णायक गोल पनि गरे। यो रियलका लागि सबै प्रतियोगितामा पछिल्ला ६ खेलमा उनको १०औं गोल थियो। पहिलो हाफको इन्जुरी समयमा म्यानुएल फरान्डोबाट भएको आत्मघाती गोलको प्रक्रियामा पनि एमबाप्पेको महत्त्वपूर्ण भूमिका रहेको थियो।

‘उनी निर्णायक बने,’ रियलका प्रशिक्षक जाबी आलोन्सोले भने,‘किलियनसँग गोल गर्ने स्वाभाविक क्षमता छ। तेस्रो गोल अत्यन्तै महत्त्वपूर्ण थियो, त्यसैले हामीले उनलाई मैदानमा राख्यौं र सुरुआती टोलीमा समावेश गर्‍यौं।’

तलाभेराले ८०औं मिनेटमा नाहुएल आरोयो र दोस्रो हाफको इन्जुरी समयमा गोन्जालो दी रेन्जोको गोलमार्फत खेलमा फर्किने प्रयास गर्‍यो। तर, रियलले अग्रता जोगाउँदै सम्भावित उलटफेर टार्न सफल भयो।

हार भएको भए हालैका निराशाजनक नतिजापछि आलोन्सोमाथि दबाब अझ बढ्ने थियो। खेलको अन्तिम मिनेटमा रियलका गोलकिपर आन्द्रेई लुनिनले गरेको कठिन सेभ निर्णायक सावित भयो र टोलीलाई जित दिलायो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

युरोप फर्किन चाहन्छन् सिल्भा

युरोप फर्किन चाहन्छन् सिल्भा

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

Bajaj Pulsar Motorcycle Ad
तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

युरोप फर्किन चाहन्छन् सिल्भा

युरोप फर्किन चाहन्छन् सिल्भा

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

हालान्डको  ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की

हालान्डको ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा