बिहिबार, ०३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

युरोप फर्किन चाहन्छन् सिल्भा

बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता
युरोप फर्किन चाहन्छन् सिल्भा
Classic Tech Internet Ad

काठमाडौं। अनुभवी डिफेन्डर थियागो सिल्भाले बुधबार फ्लुमिनेन्सेसँगको आफ्नो बसाइ अन्त्य गरेका छन्। योसँगै उनी ब्राजिलका लागि विश्वकप खेल्ने आशा पुनर्जीवित गर्न युरोप फर्कन चाहेको बताइएको छ।

फ्लुमिनेन्से क्लबले ४१ वर्षीय डिफेन्डरको सम्झौता ६ महिना अगावै समाप्त गरेको घोषणा गरेको हो। उनी गत वर्षको मे महिनामा रियो दि जेनेरियोस्थित क्लबमा आबद्ध भएका थिए। यसअघि उनले सन् २००६ देखि २००८ सम्म पनि फ्लुमिनेन्सेका लागि खेलिसकेका थिए।

क्लबले जारी गरेको विज्ञप्तिमा एसी मिलान, पेरिस सेन्ट–जर्मेन (पीएसजी) र चेल्सीका पूर्वखेलाडी सिल्भाले फ्लुमिनेन्सेलाई समर्पण र प्रेमको अमिट विरासत छोडेर गएको उल्लेख गरेको छ।

यसैबीच, मंगलबार चेल्सीका पूर्वडिफेन्डर जोन टेरीले टिकटकमार्फत सिल्भालाई पुनः स्ट्यामफोर्ड ब्रिज फर्किएको देख्न चाहेको बताएका थिए। टेरीले भनेका छन्,‘उनका दुई सन्तान हाम्रो एकेडेमीमा छन्। निसन्देह उनी क्रिसमसका बेला परिवारसहित लन्डन फर्किनेछन्।’

सिल्भाले चेल्सीसँग सन् २०२१ मा च्याम्पियन्स लिग उपाधि जितेका थिए। जुलाईमा भएको क्लब विश्वकपमा फ्लुमिनेन्सेलाई सेमिफाइनलसम्म पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

सिजनभर अधिकांश खेलमा सुरुआती टोलीमा रहेका थिए। ब्राजिलियन क्लबहरूको सिजन डिसेम्बरमा समाप्त हुन्छ। सिल्भा पछिल्ला चार विश्वकपमा ब्राजिलको टोलीमा समावेश भएका थिए। उनले २०१३ को कन्फेडेरेसन्स कप र २०१९ को कोपा अमेरिका पनि ब्राजिलसँगै जितेका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

Bajaj Pulsar Motorcycle Ad
तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

युरोप फर्किन चाहन्छन् सिल्भा

युरोप फर्किन चाहन्छन् सिल्भा

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

प्रशिक्षक आलोन्सोलाई जोगाउँदै एमबाप्पे

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

हालान्डको  ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की

हालान्डको ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा

न्यू स्टारलाई हराउँदै बेतना युनाइटेड सेमिफाइनलमा