बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

सोमबार, २२ मंसिर २०८२खेलपाटी संवाददाता
टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई
mustang rice ad

अस्ट्रेलिया। टुओम्बा खुकुरी कप २०२५ को उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लब (बीएन्एफ्सी) ले जितेको छ। 

क्विन्सल्यान्डको टुवोम्बास्थित वोन्डर फुटबल क्लबको मैदानमा भएको रोमाञ्चक फाइनलमा आयोजक क्लब टुओम्बा नेप्लिज फुटबल क्लब (टीएनएफ्सी) लाई २–१ गोलको नतिजामा पराजित गर्दै ब्रिसबेनले उपाधि जितेको हो।

बीएन्एफ्सीलाई च्याम्पियन बनाउन रोशन राणा र दिपश आलेले गोल गरे। टुओम्बा नेप्लिज फुटबल क्लबको आयोजनामा भएको एक दिने प्रतियोगितामा उपविजता आयोजक क्लबका निरज चौधरी सर्वाधिक गोलकर्ता र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

उनले ८ खेलमा १२ गोल गरेका थिए। निरजसहित आशिष लामा , अञ्जन राई, कमल थापा, बुद्धबल तामाङ, दिनेश राजवंशी, आषीश चौधरी, रितिक खड्का लगायतका राष्ट्रिय खेलाडीको पनि सहभागिता रहेको थियो।

सेभेन ‘ए’ साइड भएको प्रतियोगितामा क्विन्सल्यान्डका विभिन्न २३ टिमको सहभागिता रहेको थियो। जसमा विजेता बीएन्एफ्सीले उपाधिसहित ७ हजार अस्ट्रेलियन डलर, उपविजेताले २ हजार डलर र तेस्रो स्थानको विजेता ब्रिसबेन नेप्लिज फुटबल क्लबले १  हजार डलर प्राप्त गरेका छन्। 

एडब्लुटिआइ कलेजको मुख्य प्रायोजनमा टुओम्बा फुटबल क्लबले खुकुरी कपको लगातार चौथो सिजन सफलतापूर्वक आयोजना गरेको हो।

देशबाट टाढा रहे पनि नेपाली समुदायलाई जोडिराख्नेका लागि फुटबलको माध्यमबाट भाइचारा बढाउन र मनोरञ्जनका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका संयोजक धीरज दाहालले जानकारी दिए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित