बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सान्तोसका लागि वरदान साबित भएका नेयमार

सोमबार, २२ मंसिर २०८२खेलपाटी संवाददाता
सान्तोसका लागि वरदान साबित भएका नेयमार
mustang rice ad

काठमडौं। नेयमारको ह्याट्रिकसँगै आइतबार क्रुजेइरोलाई ३–० ले हराउँदै सान्तोसले ब्राजिलको सिरी ‘ए’ मा आफ्नो स्थान सुरक्षित गर्‍यो। खेलपछि ३३ वर्षका स्टार खेलाडी नेयमारले आफू बायाँ घुँडाको शल्यक्रिया गराउने तयारीमा रहेको पुष्टि गरे।

महान् खेलाडी पेलेका कारण सान्तोसले विशेष पहिचान बनाएको छ। आफ्नो इतिहासमा दोस्रोपटक रेलिगेसन टार्न सफल रह्यो। सान्तोस २०२३ मा पहिलोपटक रेलिगेसन जोनमा पुगेको थियो। त्यतिखेर पेलेको मृत्युको करिब एक वर्ष भइसकेको थियो।

नेयमार २०२३ अक्टोबरमा उरुग्वेविरुद्धको विश्वकप छनोट खेलमा एसीएल (एसीएल)को चोटपछि पुनःसुधारको संघर्ष गरिरहेका थिए। तर, गत वर्ष प्रोमोसन पाएपछि ब्राजिलियन च्याम्पियनसिपमा रेलिगेन टार्न सान्तोसलाई सहयोग गर्दा उनी महत्त्वपूर्ण सिद्ध भए।

जनवरीमा सान्तोस फर्किएका नेयमारले आफूले व्यावसायिक करिअर सुरु गरेको क्लबका लागि फेरि निर्णायक भूमिका खेले। लिगको अन्तिम तीन खेलमा उनले स्पोर्ट रेसीफेविरुद्ध ३–० को जितमा एक गोल गरे। बुधबार जुवेन्तुडेविरुद्ध अर्को ३–० को जितमा ह्याट्रिक गरे र आइतबार क्रुजेइरोलाई हराउँदा उत्कृष्ट प्लेमेकर बने।

भिला बेल्मिरो स्टेडियममा थासियानोले २६औं र २८औं मिनेटमा गोल गरे। जोआँ श्मिड्टले ६०औं मिनेटमा गोल गर्दै सान्तोसलाई ४७ अंकसहित १२औं स्थानमा पुर्‍याए।

‘म यहाँ यही गर्न आएको हुँ, सकेसम्म सहयोग गर्न,’ खेलपछि नेयमारले भने,‘यी साता मेरो लागि निकै कठिन थिए। मलाई उठाउन साथ दिनेहरूलाई धन्यवाद। उनीहरू नभएको भए म यी खेलहरू खेल्न सक्दिनथें।’

नेयमारले आफ्नो घुँडाको चोट वा शल्यक्रियाबारे थप विवरण दिएनन्। उनले अझै पनि २०२६ विश्वकपका लागि ब्राजिलको अन्तिम टोलीमा पर्ने आशा राखेका छन्। यद्यपि, मे महिनादेखि प्रशिक्षक बनेका कार्लो एन्सेलोटीले अझै उनलाई टोलीमा बोलाएका छैनन्।

फ्लामेङ्गोले बुधबार सेआराबिरुद्ध १–० को जितसहित आफ्नो नवौं ब्राजिलियन लिग उपाधि जित्यो। रियो डि जानेरोको यस क्लबले गत महिना कोपा लिबर्टाडोरेस उपाधि पनि जितेको थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित