शनिबार, कार्तिक १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

शनिबार, कार्तिक १६, २०८२खेलपाटी संवाददाता
यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
Classic Tech Internet Ad

काठमाडौं। आगामी एसीसी मेन्स यु-१९ प्रिमियर कपको तयारीका लागि बन्द प्रशिक्षणमा ३० जना खेलाडीलाई बोलाइएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो चरणको बन्द प्रशिक्षणका लागि उनीहरूलाई बोलाएको हो। उक्त प्रतियोगिता नोभेम्बर १९ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई)मा सञ्चालन हुनेछ। पहिलो चरणको बन्द प्रशिक्षण काठमाडौंमा आयोजना गरिनेछ।

क्यानका छनोट समितिले देशभरका उत्कृष्ट युवा क्रिकेटरहरूबीचको प्रदर्शनका आधारमा ३० जना खेलाडीहरूलाई पहिलो चरणको प्रशिक्षणका लागि छनोट गरेको जनाएको छ।

छनोट भएका खेलाडीहरूको नाम :

अफ्रुद्विन राईन, प्रतिक पोखरेल, रोहन साह, चन्दन राम, भुपाल डंगोल, दिपक सेरेला, आशिष लोहार, रोशन विश्वकर्मा, सिविन श्रेष्ठ, सौजन प्रसाद घिमिरे, अशोक धामी, सोहेल कुवँर, अपराजित पौडेल, अमर मिश्र, दिलसाद अली, भान्स क्षेत्री, नितेश पटेल, अरविन्द घर्ती, कृतिक काम, सुशिल रावल, निश्चल क्षेत्री, रौनक श्रीवास्तव, सुभम खनाल, अभय यादव, सिवान्स बजगाईँ, प्रसिद्व जैशी, जोय थापा, दर्श सोनार, परिमार्जन यादव र कुमार यादव।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

एरिका सम्मानित

एरिका सम्मानित

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिमान बनाउन २ रनले चुके रोहित

कीर्तिमान बनाउन २ रनले चुके रोहित

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक