सोमबार, असोज २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एन्फामा ‘अर्ली इलेक्सन’को माग

सोमबार, असोज २७, २०८२Admin User
एन्फामा  ‘अर्ली इलेक्सन’को माग
Classic Tech Internet Ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले ‘अर्ली इलेक्सन’को माग गरेका छन्।

उनले सोमबार पत्रकार सम्मेलनमार्फत नेपाली फुटबलको अवस्था र नेतृत्वको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै तत्काल निर्वाचनको आवश्यकता औंल्याएका हुन्।

खड्कासँगै उपाध्यक्ष विराटजंग शाही र सदस्यहरू रविनचन्द ठकुरी र रुपेश अधिकारी पनि उपस्थित थिए। खड्काले भने,‘एन्फाले सुशासन कायम गर्न सकेन। बहराइनमा खेलिएको होम खेलको २० हजार डलर अझै प्राप्त भएको छैन। अहिले पनि हामी आफ्नो होम खेल भियतनाममा गएर खेल्दैछौं। यही कारणले हामीले नेतृत्वप्रति असन्तुष्टि जनाएका छौं।’

नेम्वाङको नेतृत्वले आर्थिक अपारदर्शिता, फुटबल विकासप्रति उदासीनता र संवेदनशील घटनामा लापरवाही गरेको पनि उनको ठहर छ। मकवानपुर एन्फा एकेडेमीमा खेलाडीको मृत्युबारे छानबिन नहुनु, पीडित परिवारलाई न्याय नदिनु, लिग सञ्चालनमा ढिलाइ, अन्तर्राष्ट्रिय खेल आयोजना गर्न असफलता र वाचा गरिएका पुरस्कार नदिनुजस्ता मुद्दा उनले उठाएका छन्।

उनले,‘यदि फुटबल गर्ने मन छैन भने तत्काल राजीनामा दिनुस्। नेतृत्व असक्षम हुँदा यसको असर सम्पूर्ण नेपाली फुटबलमा परेको छ। अब जिम्मेवारीपूर्वक निर्णय गर्नु जरूरी छ।’ उनले दशरथ र पोखरा रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार नबनाउँदा खेल आयोजनाका अवसर गुम्नु, विश्वकप टिकट र खेल पोशाक खरिदमा अनियमितताजस्ता विषयमा पनि नेतृत्वको आलोचना गरे।

’सबै जना मत लिएर राजनीति मात्र गर्दैछन्। लिग सञ्चालन नगर्ने, राजीनामा नदिने हो भने अब एन्फाको अर्ली इलेक्सन गर्न आवश्यक छ। नेपाली फुटबललाई थप दुर्घटनाबाट जोगाउन यही उपाय बाँकी छ,’ उनले भने।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

 मियामीमा ‘एमएसएन’ पुनर्मिलनको तयारी !

मियामीमा ‘एमएसएन’ पुनर्मिलनको तयारी !

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

Bajaj Pulsar Motorcycle Ad
यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

विश्वकपमा ओमानको स्थान लगभग पक्का

विश्वकपमा ओमानको स्थान लगभग पक्का

एन्फामा  ‘अर्ली इलेक्सन’को माग

एन्फामा ‘अर्ली इलेक्सन’को माग

रोहितको कप्तानीमा नेपालले शतकीय खेल खेल्दै

रोहितको कप्तानीमा नेपालले शतकीय खेल खेल्दै

अब अर्को टोलीबाट खेल्दा ‘रिलिज लेटर’ लिनुपर्ने

अब अर्को टोलीबाट खेल्दा ‘रिलिज लेटर’ लिनुपर्ने

 मियामीमा ‘एमएसएन’ पुनर्मिलनको तयारी !

मियामीमा ‘एमएसएन’ पुनर्मिलनको तयारी !

चाँढै विश्वकपमा पुग्न चाहन्छ नेपाल

चाँढै विश्वकपमा पुग्न चाहन्छ नेपाल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल