सनिशले फर्काए बराबरी गोल
बिहिबार, २३ आश्विन २०८२Admin User

काठमाडौं। डिफेन्डर सनिश श्रेष्ठले एफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनाविरुद्ध खेलमा नेपाललाई फर्काएका छन्।
जारी खेलको नवौं मिनेटमै नेपालले गोल खाएको थियो। भियतनामका ताइन लिन्हले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, १७औं मिनेटमा सनिशले बराबरी गोल फर्काएका हुन्।













