सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अल्बाले पनि लिए सन्न्यास

बुधबार, २२ आश्विन २०८२Admin User
अल्बाले पनि लिए सन्न्यास
Loading ad...
mustang rice ad

काठमाडौं। इन्टर मियामीका डिफेन्डर जोर्डी अल्बाले यस सिजनको मेजर लिग सकर (एमएलएस) प्लेअफ समाप्त भएपछि व्यवसायिक फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। यससँगै लिओनल मेसीका पुराना सहकर्मीमध्ये यो वर्ष सन्न्यास लिने उनी दोस्रो खेलाडी बनेका छन्।

आल्बाले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। इन्टर मियामीले गत शनिबार सर्जियो बुस्केट्सलाई बिदाइ गरेको थियो। त्यसको तीन दिनपछि अल्बाले पनि सन्न्यास लिने निर्णय गरेका हुन्। अल्बाको इन्टर मियामीसँगको सम्झौता सन् २०२७ सम्मको थियो।

‘अब मेरो जीवनको एक गहिरो अर्थपूर्ण अध्याय समाप्त गर्ने समय आएको छ,’ अल्बाले लेखेका छन्, ‘यो सिजनको अन्त्यसँगै मैले आफ्नो व्यवसायिक फुटबल यात्राको अन्त्य गर्ने निर्णय गरेको छु। यो निर्णय मैले पूर्ण विश्वास, शान्ति र खुशीका साथ गरेको हुँ। किनभने मैले यो यात्रामा मेरो सम्पूर्ण जोश र प्रेम लगाएँ। अब नयाँ अध्याय सुरु गर्ने र अघिल्लो अध्यायलाई राम्रो भावनासँग बन्द गर्ने उपयुक्त समय यही हो।’

३६ वर्षका अल्बा मेसीले सन् २०२३ को जुन महिनामा इन्टर मियामीमा जाने घोषणा गरेलगत्तै त्यहाँ पुगेका थिए। मेसीको आगमनपछि सबै बार्सिलोनाका पूर्वसहकर्मी बुस्केट्स, लुइस सुआरेज र अल्बा एमएलएस क्लबमा आएका थिए।

बार्सिलोनामा रहँदा अल्बाले क्लबलाई ६ वटा ला लिगा, ५ कोपा डेल रे ट्रफी र सन् २०१५ मा च्याम्पियन्स लिग जिताउन सहयोग गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने