सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फिफाले भन्यो– मलेसियाले खेलाडीको नागरिकतामा कीर्ते गर्‍यो

मंगलबार, २१ आश्विन २०८२Admin User
फिफाले भन्यो– मलेसियाले खेलाडीको नागरिकतामा कीर्ते गर्‍यो
Loading ad...
mustang rice ad

काठमाडौं। फिफाले नक्कली नागरिकता बनाएर मलेसियाले कीर्ते गरेको आरोप लगाएको छ। मलेसियाको राष्ट्रिय फुटबल संघ (एफएएम) ले भने ती आरोप अस्वीकार गरेको छ।

गत महिनाको अन्त्यतिर विश्व फुटबल नियामक निकाय फिफाले एएफसी एसियन कप छनोटमा भियतनामविरुद्ध खेलाएका सात खेलाडीका नागरिकता नक्कली भएको ठहर गरेको थियो। योसँगै मलेसिया र ती खेलाडीलाई जरिबाना र निलम्बनको सजाय सुनाइएको थियो।

फिफाका अनुसार गेब्रियल अरोचा, फाकुन्डो गार्सेस, रोड्रिगो होलगाडो, इमानोल माचुका, जोआओ फिग्वेरेदो, जोन इराजाबाल र हेक्तर हेभेलले कीर्ते काम गरेका हुन्। यी खेलाडी ब्राजिल, अर्जेन्टिना, स्पेन र नेदरल्यान्ड्सका हुन्। फिफाको नियम अनुसार ‘हेरिटेज प्लेअर’ले आफ्नो पुर्खा त्यहाँ जन्मिएको प्रमाणित गरेमा उक्त देशको प्रतिनिधित्व गर्न सक्छन्।

तर, सोमबार प्रकाशित १९ पृष्ठ लामो प्रतिवेदनमा फिफाको अनुशासन समितिले स्पेन, अर्जेन्टिना, ब्राजिल रनेदरल्यान्ड्सका आधिकारिक अभिलेखहरू उद्धृत गर्दै लेखेको छ,‘तीमध्ये कुनै पनि खेलाडीका हजुरबुबा–हजुरआमा मलेसियामा जन्मिएका थिएनन्। यो कुरा मलेसियाले फिफामा बुझाएको कागजातसँग सीधै विरोधाभासमा रहेको छ।’

फिफाले लेखेको छ, ‘राष्ट्रिय टोलीका लागि खेल्ने अधिकार पाउन नक्कली कागजात पेस गर्नु शुद्ध ठगी हो, जुन कुनै हालतमा स्वीकार्य हुन सक्दैन।’

मलेसियाली अधिकारीहरूले ती खेलाडीका पुर्खाहरू पेनाङ, मलक्का, जोहोर र सारावाकमा जन्मिएको दाबी गरेका थिए। मलेसियाका केही विश्लेषक र अधिकारीहरूले यो अनुसन्धान क्षेत्रीय प्रतिद्वन्द्वीहरूको दबाबमा गरिएको दाबी गरेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने