सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फ्रान्स र रियललाई एमबाप्पेको चिन्ता

सोमबार, २० आश्विन २०८२Admin User
फ्रान्स र रियललाई एमबाप्पेको चिन्ता
Loading ad...
mustang rice ad

काठमाडौं। यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका फ्रेन्च स्टार किलियन एमबाप्पेले आफ्नो पछिल्लो ला लिगा खेलमा गोल गर्दै रियल मड्रिडलाई विजयी गराएका थिए। तर, सोही क्रममा मैदान छोड्न बाध्य भए।

घरेलु मैदान सान्टियागो बर्नबाउमा शनिबार राति भिल्लारियालविरुद्ध भएको खेलमा रियलले ३–१ को जित दर्ता गरेको थियो।

खेलको ८१औं मिनेटमा ब्राहिम डियाजको पासमा एमबाप्पेले गोल गरेका थिए। योसँगै उनले क्लब र राष्ट्रिय टोलीमा लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान कायम गरे।

तर, केही मिनेटपछि एंकलको चोटका कारण एमबाप्पे मैदानबाट बाहिर निस्कनुपर्‍यो। उनको स्थानमा ब्राजिलियन फरवार्ड रोड्रिगो प्रवेश गरेका थिए। यस सिजन क्लब फुटबलमा १० खेलमा १४ गोल गरिसकेका एमबाप्पेको चोटले सबैलाई चिन्तित बनाएको छ।

खेलपछिको प्रेस कन्फरेन्समा रियलका प्रशिक्षक जाभी अलोन्सोले भने, ‘उनी फ्रान्स टोलीमा खेल्ने कि खेल्दैनन् अहिले नै म भन्न सक्दिनँ। उनलाई केही असुविधा महसुस भइरहेको छ। राष्ट्रिय टोलीका चिकित्सकले यसबारे मूल्यांकन गर्नेछन्। यो गम्भीर कुरा होइन भन्ने अपेक्षा गरेका छौं। तर, अहिले केही निश्चित भन्न सकिँदैन।’

अन्तर्राष्ट्रिय ब्रेकमा फ्रान्सले विश्वकप छनोट अन्तर्गत दुई खेल खेल्ने छ। शुक्रबार आजरबैइजानको सामना गर्ने फ्रान्स तीन दिनपछि आइसल्यान्डसँग खेल्नेछ।

समूह ‘डी’ मा रहेको फ्रान्स पहिलो दुई खेल जित्दै ६ अंकसहित शीर्ष स्थानमा छ। यदि एमबाप्पे बाहिर रहनु पर्‍यो भने रियल र फ्रान्स दुवैका लागि यो ठूलो झटका हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने