अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य
मंगलबार, असोज १४, २०८२Admin User

काठमाडौं। रमोन सिमन्ड्सको घातक बलिङसँगै नेपालले अन्तिम टी-२० आई खेलमा वेस्ट इन्डिजलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ।
शारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाएको हो।














