बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

सोमबार, १३ आश्विन २०८२Admin User
विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने
Loading ad...
mustang rice ad

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ मा हुने फिफा विश्वकपका खेल स्थल असुरक्षित वा जोखिमपूर्ण ठहरिए अन्यत्र सारिने बताएका छन्।

विश्वकपलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न यस्तो निर्णय लिन सकिने बताउँदै उनले स्वदेशमै आलोचना भोग्नुपरेको छ। साथै, फिफामाथि ट्रम्पको अधिकार कति छ भन्ने प्रश्न पनि उठेको छ।

सन् २०२६ को विश्वकप संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन्। यसका लागि १६ खेल स्थल तोकिएका छन्, जसमा ११ अमेरिका, ३ मेक्सिको र २ क्यानडामा पर्छन्।

इतिहासकै सबैभन्दा ठूलो विश्वकप मानिएको यस संस्करणलाई लिएर ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भने,‘यदि कुनै शहर असुरक्षित देखियो भने त्यहाँ खेल हुन दिनेछैनौं, खेल स्थल अन्यत्र सारिनेछ।’

उनले अपराध दर बढेको आरोप लागेका सहरहरूलाई लक्षित गर्दै उल्लेख गरे,‘गत हप्तामात्र इलीनोइस राज्यमा ११ हत्या र ३८ जना गोली हानिएका घटना भए। त्यहाँका गभर्नरले अपराध दर घटेको दाबी गरेका छन्, तर यदि कुनै सहरलाई हामीले जोखिमपूर्ण ठानेर पनि त्यहाँ खेल गरायौं भने त्यो गल्ती हुनेछ।’

ट्रम्प प्रशासनले पछिल्ला वर्षमा आप्रवासी नियन्त्रण र अपराध दमन अभियान चलाउँदै आएको छ। यस क्रममा वाशिङटन डीसी, सियाटल र सान फ्रान्सिस्कोजस्ता सहरलाई असहयोगी ठहर गरिएको छ। तर, २०२६ विश्वकपमा सियाटलको लुमेन फील्डमा ६ खेल र सान फ्रान्सिस्कोको लिभाइस स्टेडियममा पनि ६ खेल आयोजना गर्ने योजना छ।

ट्रम्पको चेतावनीले यी दुई स्थल रद्द हुने सम्भावना बढाएको विश्लेषकहरूको धारणा छ। तर, विश्वकप खेल स्थल परिवर्तन गर्ने वास्तविक अधिकार अमेरिकी राष्ट्रपति वा प्रशासनसँग नभई फिफासँग मात्र हुन्छ।

यद्यपि, फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग ट्रम्पको निकट सम्बन्ध भएकाले उनले त्यो प्रभाव प्रयोग गर्ने आशंका समेत व्यक्त गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा