मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्सनलका पूर्वखेलाडी बिल्लीको निधन

शुक्रबार, १० आश्विन २०८२
आर्सनलका पूर्वखेलाडी बिल्लीको निधन
Loading ad...
mustang rice ad

काठमाडौं। आर्सनलका पूर्वखेलाडी बिल्ली विगरको २१ वर्षको उमेरमै निधन भएको छ।

गत शनिबार विङ्गेट एन्ड फिन्चलीविरुद्धको इस्थ्मियन लिग खेलका क्रममा टाउकोमा गम्भीर चोट लागेपछि उपचाररत अवस्थामा उनले ज्यान गुमाएका हुन्। उनले खेल्दै आएका क्लब चिचेस्टर सिटीले शुक्रबार बिहान उनको निधन भएको पुष्टि गरेको छ।

चिचेस्टर सिटीले विज्ञप्तिमा भनेको छ,‘शनिबार गम्भीर मस्तिष्क चोट लागेपछि बिल्ली कोमामा पुगेका थिए। मंगलबार शल्यक्रिया भए पनि सुधार नगरेपछि अन्ततः उनको निधन भयो’

विगरले २०१७ मा आर्सनल एकेडेमीमा प्रवेश गरेका थिए। २०२२ मा व्यावसायिक सम्झौता गरेका थिए। उनले डर्बी काउन्टी यु–२१, इस्टबोर्न बरो र हेस्टिङ्स युनाइटेडका लागि समेत खेलेका थिए।

चालु सिजनअघि उनले चिचेस्टरमा आबद्ध भएका थिए। क्लबले लुइसविरुद्धको आफ्नो आगामी खेल स्थगित गर्ने निर्णय गरेको छ। आर्सनलले आफ्ना पूर्वखेलाडीलाई सम्झँदै भनेको छ,‘हाम्रो पूर्वएकेडेमी खेलाडी तथा हाल चिचेस्टर सिटीका फरवार्ड बिल्ली विगरको असामयिक निधनले हामी निकै दुखी छौं। १४ वर्षको उमेरमा होभ रिभरभेल एफसीबाट उनलाई ल्याइएको थियो। बिल्लीलाई उनका सहकर्मी र प्रशिक्षकहरूले सदैव सम्झनेछन्। विगर परिवारप्रति हाम्रो गहिरो समवेदना।’

आर्सनलबाट खेल्दा उनले पहिलो सिजनमै १७ गोल गरेका थिए। उनको गति, शक्ति र दृढताले सधैं उनलाई अलग बनाएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो