पहिलो हाफ नेपाल गोलरहित बराबरीमा
सोमबार, जेठ २०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको छ।
दुवै टोलीले केही अवसर बनाए पनि गोल भने गर्न सकेनन्। नेपालले यो खेल उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरूप खेलेको हो।













