आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

एक्सेल्सियर सेमिफाइनलमा

मंगलबार, १५ माघ २०७५खेलपाटी संवाददाता
एक्सेल्सियर सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  आयोजक द एक्सेल्सियर स्कुल सातौं एक्सेल्सियर कपअन्तर्गत फुटबलको सिनियर र जुनियर ब्वाइज दुवैमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिनियर ब्वाइजमा एक्सेल्सियरले एसलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । विजेताका निमेश गोतामे र धीरज जोशीले ह्याट्रिक गरे भने प्रतिक खड्काले १ गोल थपे । जुनियर ब्वाइजमा एक्सेल्सियर ‘बी’ ले न्यु जेनिथलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।

सिनियर ब्वाइजमा साइन मोडेल, काभ्या र एनएरएचएसएस पनि सेमिफाइनलमा पुगे । साइन मोडेलले ग्यालेक्सीलाई २–१ गोलले पन्छायो । साइन मोडेलका रुविन कक्षपति र साहिल केसीले १–१ गोल गरे । ग्यालेक्सीका सुवास यादवले १ गोल फर्काए ।

काभ्याले लोक आदर्शको चुनौती २–० गोलले समाप्त पा¥यो । काभ्याका सुमन गुरुङ र धीरेन्द्र मल्लले गोल गरे । एनआरएचएसएसले त्रिनेत्रको यात्रा १–० गोलले पूर्णविराम लगायो । युशुब राईले निर्णायक गोल गरे ।

जुनियर ब्वाइजमा ओराकल, किड्स लर्निङ र ग्रिनफिल्डले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ओराकलले ग्यालेक्सीलाई ५–१ गोलले पाखा लगायो । ओराकलका कृष गुरुङ र निरोज लामाले समान २–२ गोल गरे । ग्यालेक्सीका लुङकु लामाले सान्त्वना गोल गरे । किड्स लर्निङले ग्रिनफिल्डमाथि २–० को जित निकाल्यो । किड्स लर्निङका योगेश नेगी र पेम्बा तामाङले गोल गरे । ग्रिनफिल्डले लोक आदर्शलाई २९–२५ ले हरायो । ग्रिनफिल्डका महेश दाहाले ९ अंक जोडे ।

सिनियर गल्र्स बास्केटबलमा एलआरआईले मोक्सदालाई १८–८, द चाँदबाग स्कुलले सिद्धार्थ बनस्थलीलाई २१–१० र स्वर्णिमले टीआईएलाई १९–१५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । एलआरआईकी सोनिया राणाले ६, चाँदबागकी दिया गुरुङले ९ र स्वर्णिमकी मोहिनी लोप्चनले ८ अंक जोडे ।

जुनियर ब्वाइज बास्केटबलमा सेबले आयोजक एक्सेल्सियरलाई ३३–३० तथा बृहस्पतिले एभीएमलाई १३–१२ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे । सेबका कृपाल महर्जनले १४ तथा बृहस्पतिका छिरिङ तामाङले ४ स्कोर गरे ।

सिनियर ब्वाइज बास्केटबलमा एलआरआईले ग्यालेक्सीलाई ४५–३० ले हराउदै सेमिफाइनल यात्रा तय गर्यो । एलआरआईका लुजन महर्जनले १५ स्कोर गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक