आयरल्यान्डविरुद्ध आरिफको अर्धशतक
सोमबार, १९ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। आरिफ शेखले आयरल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले २९ बलमा ३ चौका र ३ छक्कासहित अर्धशतक प्रहार गरेका हुन्।









-1765707019177.jpeg&w=3840&q=75)



