कमलले दिलाए पहिलो सफलता
शुक्रबार, १६ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। कमलसिंह ऐरीले नेपाल ‘ए’ लाई पहिलो सफलता दिलाएका छन्।
ओपनिङ बलिङ गर्न आएका ऐरीले आफ्नो दोस्रो बलमै आयरल्यान्ड उल्भ्सका रस अडेरलाई स्लिपमा आरिफ शेखबाट २ रनमै क्याच आउट गराएका हुन्।











-1765707019177.jpeg&w=3840&q=75)

