बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
बुधबार, १७ माघ २०८०खेलपाटी संवाददाता

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
दक्षिण अफ्रिकाको ब्लोइमफोन्टेनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ ।
नेपाल सेमिफाइनल रेसबाट भने बाहिरि सकेको छ । त्यसैले प्रतियोगामा आफूलाई बलयो सावित गर्ने नेपालको लक्ष्य हुनेछ ।
याता बंगलादेशलाई सेमिफाइनलमा पुग्न आजको खेलमा जितको आवश्यक छ । आजको खेलमा जित निकाल्न सकेमा बंगलादेश सेमिफाइनलमा रेशमा रहनेछ ।
बंगलादेशसँग नेपालले यसअघि दुई पटक विश्वकपमा खेलेको छ ।









%20(2)-1765947464452.png&w=3840&q=75)



