काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विषेश साधारणसभाको अनुमानित खर्च करिव ४४ हुने एन्फाले बनाएको छ ।
एन्फाको विशेष साधारणसभा आज सम्पन्न हुँदैछ । आज सम्पन्न हुने साधारणसभालाई खर्च अनुमान एन्फाले गरेको हो ।
एन्फाका प्रवक्त सुरेश शाहले खाना, कपडा लगायतको विषयमा यो खर्च हुने बताएका छन् ।
त्यस्तै एन्फाको विषेश साधारणसभाले सहायक महासचिव बसन्त अर्यालको जिम्मेवारी परिवर्तन गरेर उक्त स्थानमा विजय घलेलाई नियुक्त गरेको छ ।