आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

मोक्षदा र लभ्लीलाई पिइएफ बास्केटबलको उपाधि

शनिबार, पुष १४, २०७५खेलपाटी संवाददाता
मोक्षदा र लभ्लीलाई पिइएफ बास्केटबलको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा आयोजित छैटौँ पिइएफ कप अन्तरस्कुल बास्केटबल टुर्नामेन्टको छात्रतर्फको उपाधि मोक्षदा स्कुलले जितेको छ भने छात्रातर्फको उपाधि लभ्ली एन्जल्स स्कुलले जितेको छ ।

मोक्षदा स्कुलमा सञ्चालित प्रतियोगिताको छात्रतर्फको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मोक्षदाले लभ्ली एन्जल्सलाई २६–२४ ले पराजित गरी उपाधिमाथि कब्जा जमायो ।

सोही टुर्नामेन्टको छात्रातर्फको फाइनल प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन लभ्ली एन्जल्सले अनमोल ज्योतिमाथि १४–८ को फराकिलो जित निकाल्दै उपाधि रक्षा गर्यो । प्रतियोगितामा छात्रतर्फ अनमोल ज्योति र दुर्गा भवानी क्रमशः द्वितीय र तृतीय भए भने छात्रातर्फ मिसन पब्लिक र न्यु सनसाइन स्कुलले क्रमशः द्वितीय र तृतीय स्थानमा कब्जा जमाए ।

प्रतियोगितामा छात्रतर्फको फेयर प्ले अवार्ड दुर्गा भवानीले हात पा¥यो भने छात्रातर्फको फेयर प्ले अवार्ड न्यु सनसाइनले प्राप्त गर्यो । प्रतियोगितामा छात्रतर्फको मोस्ट भ्यालुएबल प्लेयर मोक्षदाका रवि दास घोषित भए भने छात्रातर्फ लभ्ली एन्जल्सकी रेनिशा शाह मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् । त्यसैगरी छात्रतर्फको हाइएस्ट स्कोरर लभ्ली एन्जल्सका छिरिङ थिन्ले लामा भए भने छात्रातर्फकी हाइएस्ट स्कोरर अनमोल ज्योतिकी रेशा महर्जन भइन् ।

विजयी छात्रछात्रालाई प्रमुख अतिथि नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती