आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

यति एफसीको अध्यक्षमा कर्ण  

मंगलबार, १२ भाद्र २०८०खेलपाटी संवाददाता
यति एफसीको अध्यक्षमा कर्ण  
Loading ad...
mustang rice ad

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा रहेको यति एफसीको अध्यक्षमा कर्ण राना निर्वाचित भएका छन् ।

मेलबर्नस्थित काठमाडौं ब्यान्क्वेटमा आयोजित निर्वाचनबाट राना अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

लामो समयबाट फुटबल र सामाजिक कार्यमा निरन्तर काम गर्दै आईरहेको यतिको उपाध्यक्षमा सज्जन शर्मा र अनमिका राई गुरुङ निर्वाचित हुँदा कोषाध्यक्षमा बिपस्ना लामा निर्वाचित भएका छन् ।

यस्तै सचिवमा रुक्शन राई, सह-सचिवमा भरत राना, सदस्यमा इन्द्र गुरुङ, विशन गुरुङ,सुरुची श्रेष्ठ,लक्ष्मी गुरुङ र मोनिका महर्जन निर्वाचित भएका छन् ।

सन् २००१ मा स्थापना भएको यति एफसीसँग सन् २०१५ मा अष्ट्रेलियाको घरेलु फुटबल संरचनाको पहिलो खुड्किलो मानिने ‘स्टेट फाइभ लिग’ खेलिसकेको इतिहास छ।

तर, यति एफसी हाल सामुदायिक फुटबल ‘सन्डे फुटबल’ खेलिरहेको छ । यतिले अष्ट्रेलियाको लिग संरचनामा छिर्न कोशिश गरिरहेका समेत जनाएको छ ।

पछिल्लो समय यति एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका अन्तराष्ट्रिय खेलाडी तथा नेपालको शहिद स्मारक 'ए' डिभिजन लिग खेलिसकेका खेलाडीहरुलाई अनुबन्ध गर्दै फुटबललाई अगाडी बढाईरहेको छ ।

Loading ad...
LiNing Ad
यति एफसीको अध्यक्षमा कर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल