मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारत र पाकिस्तानसँग राम्रो क्रिकेट खेल्छौ - रोहित

मंगलबार, ०५ भाद्र २०८०खेलपाटी संवाददाता
भारत र पाकिस्तानसँग राम्रो क्रिकेट खेल्छौ - रोहित
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।

एसिया कपमा सहभागी हुन मंगलबार पाकिस्तान जानु अघि भएको पत्रकार सम्मेलनमा भारत र पाकिस्तानसँग आफुहरुले राम्रो क्रिकेट खेल्ने बताए । 

'हामी भारत र पाकिस्तानको समूहमा छौ । पहिलो पटक उनीहरुसँग खेल्दै छौ । सबै जना उत्साहित छौं ',पौडेलले भने 'सबै जनाले राम्रो तयारी गरेका छौं । नतिजा हाम्रो हातमा छैन । तर, कस्तो खेल्ने भन्ने हाम्रो हातमा रहेकोले सबैले राम्रो खेल्न सकेको प्रयास गर्ने छौं ।'

क्रिकेटको खेलमा नतिजा जस्तो पनि आउन सक्ने समेत पौडेलले बताए । 

सन्दीपको एसिया कपमा सहभागिताबारेमा आफुले अहिले पूरा जानकारी नरहेको उहाँ सहभागीता नहुने हो भने टिममा ठुलो फरक पर्ने समेत रोहितले बताए । 

आगामी भदौ १३ मा पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यू पनि गर्दै छ। नेपाली टोली एसिया कपमा सहभागी हुन आज राती त्यस तर्फ जादै छ । नेपालले एसिया कपको अन्तिम तयारी पाकिस्तानमा नै गर्ने छ । 

समूह चरणको दोस्रो खेलमा भदौ १८ मा भारतसँग खेल्दै छ । प्रतियोगितामा नेपालले पहिलो पटक सहभागीता जनाउदै छ । प्रतियोगितामा नेपाल सहित छ देशले सहभागीता जनाउदै छ । सहभागी छ देशलाई दुई समूहमा विभाजन गरिएको छ । 

भारत र पाकिस्तानसँग नेपाल समूह ए मा रहेको छ । समूह बी मा अफगानिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । 

Loading ad...
LiNing Ad
भारत पाकिस्तानसँग राम्रो क्रिकेट खेल्छौ - रोहित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक