सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा कार्यसमिति बैठक आज, यस्ता छन् एजेन्डाहरु 

शुक्रबार, १९ श्रावण २०८०खेलपाटी संवाददाता
एन्फा कार्यसमिति बैठक आज, यस्ता छन् एजेन्डाहरु 
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ । 
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ११ बजे बस्ने बैठकमा बिभिन्न २० एजेन्डाहरुमा छलफल हुनेछ । 

एन्फा महासचिव किरण राईले सुरुमा ११ एजेन्डाहरुमा छलफल गर्ने गरि पत्र काटेका थिए । त्यसपछि एन्फाको विधान धारा ३९ को ३ बमोजिम केही सदस्यले पठाएका थप ९ एजेन्डाहरुमा छलफल हुनेछ । 

एन्फामा चर्काे रुपमा उठ्दै आइरहेको महासचिवको बर्खास्तिको एजेन्डा भने थपिएको छैन् । 

आज छलफल हुने मुख्य एजेन्डा भनेको सन् २०२२ को फिफा विश्वकपको टिकटको सम्बन्ध र महिला पुरुषको टोलीको पुरस्कारसँगै महिलाको नकआउट चरणको प्रतियोगिताको विषयमा छलफल हुनेछ । 

एजेण्डाहरु
१, साफ यु–१९ च्यम्पियनशिप आयोजना बारे ।
२, जिल्ला लिग, शहिद स्मारक बी, बी र महिला लिग लगायतको प्रतियोगिताहरुको खेल नियमावली लगायत मापडण्डहरु बारे ।
३, महिला फ्रेन्चाईज लिगको सञ्चालनको अधिकार र फुटसल लिगको मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल राईटस सम्बन्धि बोलपत्र स्वीकृती बारे ।
४, संघको आपतकालिन समिति बैठकले गरेको निर्णयहरु अनुमोदन गर्ने बारे ।
५, थ्री नेशन कपको प्रथम पुरस्कार अमेरीकी डलर ५०००  खेलाडीहरुलाई वितरण गर्ने बारे ।
६, संघको आ।वा २०७९ र ०८० को लेखा परिक्षकको छनौट बारे ।
७, विशेष साधारण सभा र नियमित साधारण सभाको मिति निर्धारण गर्ने बारे ।
८, खरिद तथा मुल्याङ्कन समिति बारे ।
९, राष्ट्रिय खेलाडीहरुको औषधि उपचारको भुक्तानी सम्बन्धमा ।
१०, एन्फा कर्मचारीहरुको २०८० श्रावण देखि सेवा सुविधा वृद्धि सम्बन्धमा ।
११, विविध

थप  गरिएका एजेन्डाहरु
१, अखिल नेपाल फुटबल संघको विधान संशोधन बारे ।
२, नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र महिला राष्ट्रिय फुटबल टिमको समान पुरस्कार राशी बारे ।
३, सांगठानिक संरचना र कर्मचारी सम्बन्धमा । 
४, एन्फा बजेट २०८०–०८१ सम्बन्धमा ।
५, एन्फा महिला एकेडेमी संचालन बारे । 
६, महिला राष्ट्रिय टिमको नकआउट प्रतियोगिता बारे ।
७, महिला रेफ्रि तथा प्रशिक्षकको संख्या वृद्धिको लागि रणनीति बारे ।
८, महिला तथा पुरुष राष्ट्रिय खेलाडीहरुको पुरानो बाँकी पुरस्कार बारे । 
९, नयाँ सदस्य जिल्ला फुटबल संघ गठन बारे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल