सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्दीप आबद्ध टिमको खेल नेपाली समय अनुसार

आइतबार, ३१ असार २०८०खेलपाटी संवाददाता
सन्दीप आबद्ध टिमको खेल नेपाली समय अनुसार
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले साउन ५ बाट सुरु हुने तेस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्यानडा खेल्दै छन् । 

सन्दीपले विभिन्न विदेशी लिगको अनुभव लिईसकेका छन् । तेस्रो संस्करणको यस लिगमा सन्दीपको यो तेस्रो सहभागीता हो । पहिलो संस्करणमा मोन्ट्रियल टाईगर्स र दोस्रो संस्करण टोरन्टो नेशनलबाट खेलेका थिए । 

दुवै संस्करणमा राम्रो प्रदर्शन गरेका सन्दीप लिगको तेस्रो संस्करणमा सरे जगुआर्स अनुबन्ध भएका छन् । यस टोलीमा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन् । 

सन्दीप आबद्ध सरेको पहिलो खेल साउन ६ गते रहेको छ । पहिलो खेलमा नै सन्दीप आबद्ध टोलीको खेल दीपेन्द्रसिंह ऐरी रहेको टिमविरुद्ध रहेको छ । ६ गते बिहान सवा १ मा मोन्ट्रियल टाईगरविरुद्ध खेल रहेको छ । 

जगुआर्सको दोस्रो खेल ८ गते बिहान सवा १ मा रहेको छ । दोस्रो खेलमा उसले ब्रैम्प्टन वुल्भ्ससँग खेल्नेछ । 

तेस्रो खेलमा जगुआर्सले साउन ९ गते बेलुका पौने ९ मा टोरन्टो नेशनलसँग खेल्नेछ । साउन १३ मा जगुआर्सको चौथो खेल रहेको छ । चौथो खेलमा जगुआर्सले मिसिसागा प्यानथर्ससँग खेल्नेछ । 

सन्दीप आबद्ध टोलीको पाँचौ खेल साउन १४ गते रहेको छ । पाँचौ खेलमा साउन १४ गते बिहान सवा १ मा जगुआर्सले भैंकूवर नाइट्ससँग खेल्नेछ । साउन १६ गते बेलुका पौने ९ मा जगुआर्सको छैटौं खेल रहेको छ । छैटौं खेलमा जगुआर्सले ब्रैम्प्टन वुल्भ्ससँग खेल्नेछ । 

सातौं तथा समूह चरणको आफ्नो अन्तिम खेल सन्दीप आबद्ध जगुआर्सको साउन १७ मा रहेको छ । सातौं खेलमा जगुआर्सले मिसिसागा प्यानथर्ससँग खेल्नेछ । 

समूह चरणको खेलबाट शिर्ष चारमा रहेमा साउन १९ बाट सुरु हुने प्लेअफका खेलहरुमा जगुआर्सले प्रतिस्पर्धा गर्नेछ । यस लिगको फाइनल खेल साउन २१ मा रहेको छ ।

Loading ad...
LiNing Ad
सन्दीपको टिमको खेल नेपाली समय अनुसार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी