सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

थिप्चाले गरिन् लगातार चार खेलाडीलाई बोल्ड

आइतबार, ३१ असार २०८०खेलपाटी संवाददाता
थिप्चाले गरिन् लगातार चार खेलाडीलाई बोल्ड
Loading ad...
mustang rice ad

काठमाडौं । नेदरल्यान्ड्समा सम्पन्न महिला टी-ट्वान्टी त्रिदेशीय सिरिजमा थाइल्याण्डकि क्रिकेटर थिप्चा पुत्थावोङले कीर्तिमान कायम गरेकि छिन् । 

नेदरल्याण्ड विरुद्धको टी-ट्वान्टी खेलमा थिप्चाले खेलको १८ औं ओभरमा ह्याट्रिकसँगै लगातार ४ विकेट लिएकि थिइन् । थिपाचाले उक्त ओभरमा नेदरल्याण्डका चार जना खेलाडीलाई बोल्ड गर्दै पवेलियनको बाटो देखाएकि थिइन ।

यस्तो उपलब्धि हासिल गर्ने उनी थाइल्याण्डकि पहिलो महिला क्रिकेटर बन्नुको साथै अन्तर्राष्ट्रियस्तरमा सातौं महिला बन्न पुगेकि छन् ।

३ दशमलब ५ ओभर बलिङ गरेकि थिप्चाले उक्त खेलमा कुल ५ विकेट लिएकि थिइन । थिप्चाले १८ औं ओभरमा लगातार नेदरल्याण्डका चार जना खेलाडीलाई बोल्ड गर्ने क्रममा फेबे मोल्केनबोअर, मिक्की जविलिङ्ग, हन्ना लेन्डहीर र केरोलिन डी लेङ्गको विकेट लिएकि थिइन ।

कीर्तिमान प्रदर्शन गरेकि थिपाचाको यहि प्रदर्शनले नेदरल्याण्ड ७५ रनमा समेटिएको थियो । उनले ३ दशमलब ५ ओभरमा मात्र ८ रन मात्रै खर्चेकि थिइन् । ७६ रनको विजय लक्ष्य पाएको थाइल्याण्डले उक्त लक्ष्य १३ दशमलब ३ ओभरमा पुरा गरेको थियो ।

Loading ad...
LiNing Ad
थिप्चाले गरिन् चार बलमा चार खेलाडीलाई बोल्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी